२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

मोबाइल चार्जका क्रममा घरमा आगलागी


२५६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष ११, शनिबार मा प्रकाशित ३ साल अघि
  • ११ पुस, काठमाडौं । नागार्जुन नगरपालिका-१ तुफान चोकमा मोबाइल चार्जका क्रममा घरमा आगलागी भएको छ ।

    तीन तले घरमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ । आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किँदा आगो लागेको जस्तो देखेपछि पानी हाल्दा झन बलेको खबर प्राप्त भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी प्रतिक विष्टले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार