हाइकु
१०यात्रा
हिँडि रहनु
कहिँ पनि नपुग्नु
नेपाली यात्रा १
२०राजनिती
उफ्री र पाफ्री
झण्डा, डण्डा र मुठ्ठी
ओ राजनिती १
३०विकास
खुब गरेछौ
खेतका फाँटहरू
घरले भरेछौ १
४०डुलुवा
कहिले यता
ऊ नामूद डुलुवा
कहिले उता १
५०नगर
गाउँमा जन्में
सहरिया भएँ रे
खै, कसरी हो रु
६०नेता
वाक्पटुहरू
कत्तित छन् यताउता
गरे पो नेता १
७०पानी जहाज
टन्नै जमेछि
चौंडाई सडकमा
जहाज( डुङ्गा १
८० योग्यता
उहाँ कति बास
वन ( जेल ( सडक
हाँक्ने योग्यता १
९०शिक्षा
सिद्धान्त( प्रयोग
घुमघाम(दुरदर्शन
अबको शिक्षा १
१००अधिवेशन
टाउको छान्ने
कस्तो अधिवेशन (
विचारहिन
११०चुनाव
भोज र नोट
कस्तो यो लोकतन्त्र
चुनावी जादु १
(सिताराम शिपखान
पाँचखाल,काभ्रे
प्रतिक्रिया दिनुहोस