२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

मदन विष्टको मनपरेन बजारमा छ्यापछ्प्ती


६०८५ पाठक संख्या
  • २०८२ बैशाख ३, बुधबार मा प्रकाशित २ दिन अघि
  • काभ्रेपलाञ्चोक । लोक गायनकार मदन विष्टको नयाँ गित मनपरेन बजारमा छ्यापछ्प्ती भएको छ । नयाँ बर्षको अवसरमा सार्वजनिक गरेको उक्त गिति एल्बमले नेपालीको मनमुटुमा वस्न सफल भएको छ ।

    छोटो समयमै ३२ हजार दर्षकले रुचाएका उक्त गित नेपाली कलासंस्कृति सुहाउदो ढंगको रहेको छ । अनावस्यक रुपमा चिन्ता लिननहुने साथै सभ्य मानिसले कहिल्यैपनि घमण्ड नगर्ने साथै सधैं खुसि र सकारात्मक सोचका घनि हुन्छन् भन्ने लक्षीत गरिएको उक्त एलवम चेतना प्रदाएक रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु