रोकिएका काम दोहोराएर प्रारम्भ गर्दा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सजग रहनुहोस्। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
कार्यक्षेत्रबाट उचित प्रतिफल मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। पुरानो समस्याबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। कार्यक्षेत्रमा सहयोगीहरूबाट सहयोग मिल्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ४ रहेको छ।
लगनशीलताले लक्ष्य प्राप्त गर्न गाह्रो नहोला। सन्तानबाट राम्रो खबर सुन्न पाइएला। कार्यक्षेत्रमा विवेकपूर्ण निर्णय लिनुहोला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
पारिवारिक समस्या सुल्झाउनमा दिन बित्नेछ। कुनै सुखद समाचारले दिन उत्साह र आनन्दपूर्ण रहनेछ। स्त्रीवर्गहरूले स्वास्थ्यलाई लिएर विशेष ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
मेहनतले परिस्थितिलाई आफ्नो अनुरूप ढाल्न सक्नुहुन्छ। आफ्नो क्षमतालाई प्रदर्शन गर्ने मौका मिल्नेछ। प्रतिस्पर्धात्मक विषयवस्तुमा सफलता मिल्नछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
अनावश्यक ठाउँमा धन खर्चका योग छन्। कार्यक्षेत्रमा र व्यापार व्यवसायमा आफ्नो योजनालाई गुप्त राख्नुहोस्। खानपिनमा सचेत रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कार्यक्षेत्रमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। प्रतिद्वन्दीहरू पराजित हुनेछन्। आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
धार्मिक यात्राका योजनाहरू बन्नेछन्। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस्। फिजुल खर्चबाट जोगिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
व्यापार व्यवसायमा लाभ मिल्नेछ। राजनीतिक र प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। व्यापार व्यवसायमा शुभचिन्तकहरूको साथ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कार्यक्षेत्रमा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। नयाँ कार्य हात लाग्नेछ। साहित्य वा लेखन कलामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
कार्यक्षेत्रमा बोलीको प्रभावले कार्य सिद्ध हुनेछन्। भाग्यले साथ दिनेछ। व्यापार व्यवसायमा महत्त्वपूर्ण निर्णयहरूमा मातापिताको सल्लाह अवश्य लिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
प्रतिक्रिया दिनुहोस