२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

गणेश लामाले सर्वोच्च अदालतबाट सफाई पाए


७३५९ पाठक संख्या
  • २०८२ अषाढ १०, मंगलबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । सर्वोच्च अदालतले गणेश लामालाई सम्पत्ति शुद्धीकरणको आरोपमा सफाइ दिएको छ ।

    विशेष अदालतको फैसला उल्ट्याउदै सर्वोच्च अदालतले लामालाई आरोपबाट सफाइ दिएको हो । लामा २४ साउन, २०७५ मा विशेष अदालतबाट दोषी ठहर भएका थिए ।

    उनलाई त्यतिबेला एक करोड ४० लाख विगो र एक वर्ष कैद सजाय तोकेको थियो । सर्वोच्च अदालतले दावी नपुग्ने भन्दै सफाइ दिएको हो । लामामाथि जेठ, २०७० मा २७ करोड रुपैयाँ गैरकानुनी आर्जन गरेको भनी सम्पत्ति शुद्धीकरणको मुद्दा चलेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार