देशभरका प्रयोगशालामा १४२०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् ।पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा फैलिएको छ ।

काठमाडौं, २१ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १४२०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् ।पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस