२०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

आज काभ्रेमा २३ लाई कोरोना पुष्टि (विवरण सहित)


५११० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २२, बिहिबार मा प्रकाशित ५ साल अघि
  • काभ्रे । आज (विहिबार) काभ्रे जिल्लामा २३ जनालाई कोरोना पुष्टि भएको छ ।
    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा धुलिखेल नगरपालि बाट १ जना पुरुष, मण्डनदेउपुर नगरपालिका बाट २ पुरुष १ महिला, नमोबुद्ध नगरपालिकाबाट १ पुरुष रोशी गाउंपालिकाबाट १ महिला, र बनेपा नगरपालिकाबाट १० पुरुष ७ महिला गरी २३ जनालाई कोरोना पुष्टि भएको हो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार