२०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

सिन्धुपाल्चोकमा एम्बुलेन्स दुर्घटना, बुद्धा खड्काको मृत्यु


४४५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ १२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडक खण्डको २ किलो नजिकै एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    बा.२० च ६३२७ नम्मरको एम्बुलेनस दुर्घटना भई सडक नजिकै रहेको घरमा पुग्दा घरमा बसिरहेको बुद्दाको मृत्यु भएको हो ।
    एम्बुलेन्स पल्टदा किचेर सडक छेउमा रहेको घरमा रहेकी सुनकोसी वडा नम्बर ७ कि ८९ बर्षीय मनमाया खड्काको मृत्यु भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार