२०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना


४२३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन ९, आईतबार मा प्रकाशित ३ साल अघि
  • हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जसको प्रभावले प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित  हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ। राती सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार