२०८३ श्रावण २०, बुधबार | Wed, 05, Aug, 2026

कभ्रेपलाञ्चोकमा खोलाले बगाउदा महिला बेपत्ता


२२४१३ पाठक संख्या
  • २०८२ बैशाख ३०, मंगलबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं ५ मा खोलाले वगाउदा एक महिला वेपत्ता भएकी छिन् ।

    हिजो (सोमवार) परेको अविरल बर्षाको कारण उलिएको ढलमले ठाडो खोलाले वगाउंदा स्थानिय रेणुका गिरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

    प्रहरीका अनुसार हिजो (सोमबार) साँझ ६ बजेको समयमा पनौती नगरपालिका वडा नं ५ सुब्बा गाँउ नजिकै रहेको ढलमले ठाडो खोलाले स्थानिय राजेश गिरीको श्रीमती बर्ष ३३ की रेणुका गिरीलाई बारिमा काम गरी घर फर्कने क्रममा उक्त खोलाले बगाई बेपत्ता भएको थियो । घटनाको जानकारी पाउनासाथ नेपाल प्रहरी,नेपाली सेना,शसस्त्र प्रहरीको टोलि र स्थानिय समेतले खोज तलास कायलाई जारी राखेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार