२०८३ श्रावण २०, बुधबार | Wed, 05, Aug, 2026

काठमाडौंमा आगलागी, एक जनाको मृत्यु


७३३३ पाठक संख्या
  • २०८२ बैशाख ३१, बुधबार मा प्रकाशित १ साल अघि
  • ३१ वैशाख, काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी हुँदा एक जनाको छ । सुरज आर्केड पछाडि दयाराम श्रेष्ठको घरमा आगो लागेको हो ।

    आगलागीमा परी एकजना महिलाको मृत्यु भएको तर उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।

    दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार