२०८३ श्रावण २०, बुधबार | Wed, 05, Aug, 2026

हावाहुरीले घर भत्किँदा एकको मृत्यु


८६८५ पाठक संख्या
  • २०८२ जेष्ठ १, बिहिबार मा प्रकाशित १ साल अघि
  • झापा– हावाहुरीका कारण घर भत्किँदा झापामा बुधबार राति एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका– ५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।

    हावाहुरीले टिनको छाना भएको घरको बिम खस्दा त्यसले च्यापिएर मगरको मृत्यु भएको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार