२०८३ श्रावण २०, बुधबार | Wed, 05, Aug, 2026

पेट्रोलियम पदार्थको मूल्य घट्यो


८९९७ पाठक संख्या
  • २०८२ जेष्ठ १, बिहिबार मा प्रकाशित १ साल अघि
  • १ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।

    जस अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार