भदौ २५, आइतबार काभ्रेपलान्चोक (सुरज श्रेष्ठ ) – काभ्रे र भक्तपुरको सिमानामाको काक्रोबारी जाने बाटोको जङ्गलममा
भदौ २५, आइतबार काभ्रेपलान्चोक (सुरज श्रेष्ठ ) – काभ्रे र भक्तपुरको सिमानामाको काक्रोबारी जाने बाटोको जङ्गलममा एक बचाको मृत अबस्थामा फेला पारेको छ।
काक्रोबारी जाने बाटो तर्फ अलि माथी जङ्गलमा बचा पाइ फालेको अबस्थामा भेटिएको सागाको इन्चार्ज सानोबाबु बानियाँले बताए । बानियाँको अनुसार बचा फालेको २-३ दिन भएको बताउनु भयो त्यसै गरि मृत्यु भएको बचालाइ मुचुल्का निकाली भक्तपुर पठाइएको बताउनु भयो ।
भक्तपुरको सिमानामा रहेको बचा कस्को हो ? कस्ले फालेको ? केही थाहा नभएको कारणले गर्दा लाशलाइ भक्तपुर पठाइएको बानियाँले बताए ।
प्रतिक्रिया दिनुहोस