२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

आज काभ्रेमा २७ लाई कोरोना पुष्टि


२८९९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । आज (शुक्रबार) काभ्रे जिल्लामा २७ जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट ५ पुरुष ३ महिला, धुलिखेल नगरपालिकाबाट १ महिला १ पुरुष, पनौती नगरपालिकाबाट २ पुरुष , पाँचखाल नगरपालिकाबाट २ पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ महिला ३ पुरुष, खानिखोला गाउंपालिकाबाट १ पुरुष र मण्डनदेउपुर नगरपालिकाबाट ५ महिला ३ पुरुष गरी २७ जनालाई कोरोना पुष्टि भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार