२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

बनेपामा जेनजीको आक्रोश


७०४७ पाठक संख्या
  • २०८२ भाद्र २३, सोमबार मा प्रकाशित १0 महिना अघि
  • काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनमाथि भएको प्रहरी दमनपछि देशभर प्रदर्शन थप चर्किएको छ। कतिपय स्थानमा आगजनीसम्म भएका छन् भने अधिकांश ठाउँमा विरोध प्रर्दशन जारी छ।

    काभ्रेको बनेपामा समेत जेनजी युवाहरु सडकमा उत्रिएका छन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र भ्रष्टाचारविरुद्ध गरिएको आन्दोलनमा प्रहरीले गोली चलाएको घटनाप्रति उनीहरुले कडा आपत्ति जनाएका छन्।

    काठमाडौंमा प्रहरीले गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ। बनेपामा प्रदर्शनकारीहरुले ‘रगतको हिसाब दे’ भन्ने प्लाकार्डसहित विरोध प्रदर्शन गरेका छन्।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार