२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

काभ्रेपलाञ्चोकमा जुवातास खेलदै गरेका सातजना पक्राऊ


८००९ पाठक संख्या
  • २०८२ अषाढ २८, शनिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका-७ गोदाम चोकमा डेरा गरी बस्ने भारत बिहार, पूर्वी चम्पारण-११ घर भएका रवि कुमार जैसवालको कोठामा जुवातास खेलिरहेको अवस्थामा रविसहित ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट ६२ हजार ६८० रुपैयाँ नगद र ३ बुक तास बरामद गरेको छ।पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार