२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

६ करोड अपचलनको आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष पक्राउ


८१३९ पाठक संख्या
  • २०८२ श्रावण १५, बिहिबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगरस्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक केसीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीसँगको समन्वयमा केसीलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ स्थित गठ्ठाघरबाट पक्राउ गरिएको रुपन्देहीका एसपी प्रदीप क्षेत्रीले रातोपाटीलाई बताए ।

    सहकारीका अध्यक्ष ३४ वर्षीय केसी  दोलखाको मेलुङ गाउँपालिका–६ का स्थानीय हुन् । उनी २०८१ वैशाख देखी फरार थिए ।  उनीमाथि बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार हिनामिना गरेको आरोप छ । उनीविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार