२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

खाडी लैजान लागेका ४० महिलाको उद्धार


४२९१ पाठक संख्या
  • २०८२ श्रावण २३, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • २३ साउन, काठमाडौं । भारतको दिल्लीबाट ४० जना नेपालीको उद्धार गरिएको छ ।विदेशमा काम लगाइदिने भन्दै गैरकानुनी रुपमा त्यहाँ पुर्‍याइएका उनीहरुलाई उद्धार गरिएको हो ।

    उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, साउदी, ओमान र दुबइलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ ।

    उनीहरूलाई नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा  इन्डियाले उद्धार गरेको हो । उनीहरूलाई आज काठमाडौं ल्याइँदैछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार